बीमापोष्टको आगामी यात्रा अझै सफल रहोस्ः चंकी क्षेत्री, अध्यक्ष नेपाल बीमक संघ

३१ बैशाख २०८०, आईतवार १०:०७

काठमाडौं ।  बीमापोष्ट डटकम बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन न्यूजपोर्टल हो । यसको बार्षिकोत्सवको अवसरमा सिंगो परिवारलाई तेस्रो बार्षिकोत्सवको धेरै धेरै शुभकामना दिन चाहन्छु ।

नेपाल बीमक संघ र ‘सलीको’को तर्फबाट बीमापोष्ट डटकमलाई दोस्रो बार्षिकोत्सवबाट तेस्रोमा प्रवेश गरेको अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

आगामी दिनमा बीमा सम्बन्धी सत्य, तथ्य र विश्वश्नीयता जोडिएको समाचारहरु सम्प्रेषण पस्कदै जाओस् भन्दै आगामी बर्षको सुखद घडीको लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*