हिमालयन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो टप १० कारोबार ?

२६ असार २०८०, मंगलवार १५:०४

काठमाडौं । शेयर बजारमा मैद्रिक नितिको प्रभाव पर्ने देखिएको छ ।

पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको हिमालयन लाइफको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज साढे १२ करोड माथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टस, सोल्टि होटल, मञ्जुश्री फाइनान्स, शाईन रेङुगाा, आइसीएफसी, हिमालयन डिष्टलरी,नबिल बैंक, समृद्धि फाइनान्स र नबिल बैंक र एशियन लाइफको शेयर सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*