शिवम् र हिमालयन लाइफ सर्वाधिक खरिदबिक्रिको लिष्टमा, अन्य यी कम्पनीको भयो सर्वाधिक कारोबार

२७ असार २०८०, बुधबार १५:०४

काठमाडौं । निरन्तर घटिरहेको नेप्से आज बढेको छ । शिवम् सिमेन्ट्सको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् ।कम्पनीको ३३ करोड माथिको शेयर खरिदबिक्रि भएको छ।

त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, नेपाल टेलिकम, हिमालयन डिष्टलरी, सिद्धार्थ प्रिमियम, नेपाल फाइनान्स, शाईन रेसुङगा, फस्र्ट माईक्रो लघुवित्त र नेपाल लाइफको आज सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*