पहिलो दिन कुन ब्रोकरबाट कति भयो शेयर कारोबार ?

२८ असार २०८०, बिहीबार १७:३२

काठमाडौं । आजदेखि सात ब्रोकर कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेका छन्।

भोेले गणेश सेक्युरिटिज ९स्टक ब्रोकर नं। ६१०बाट अपी पावरको १० कित्ता सेयर खरिद भएको छ भने क्यापिटल म्याक्स सेक्युरिटिज ९स्टक ब्रोकर नं।६२०बाट नेपाल एसबीआई बैंकको १० कित्ता सेयर, हिमालयन ब्रोकरेज ९स्टक ब्रोकर नं। ६३०बाट हिमालयन लाइफ इन्स्योरेन्सको १० कित्ता सेयर र सन सेक्युरिटिज ९स्टक ब्रोकर नं। ६४०बाट शुभम पावरको २० कित्ता सेयरप्रो सेक्युरिटिज ९स्टक ब्रोकर नं। ६५०बाट सोल्टी होटेलको १०० कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० कित्ता सेयर खरिद भएको छ।

यस्तै मियो सेक्युरिटिज ९स्टक ब्रोकर नं। ६६०बाट पनि स्ट्यान्डर्ड चार्टर्ड बैंककै २० कित्ता सेयर र प्रोपर्टी विजार्ड ९स्टक ब्रोकर नं। ६७०बाट एसियन लाइफ इन्स्योरेन्सको २० कित्ता सेयर खरिद भएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*