एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

३१ असार २०८०, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार सामान्य अंकले बढेसँगै सनराइज फोकस्ड इक्युटी फण्डको शेयर मूल्यमा सुकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनआइबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड लगायत अन्यको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*