हिमालय उर्जाले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति

१ श्रावण २०८०, सोमबार १३:२५

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा ९९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*