आज कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?

२ श्रावण २०८०, मंगलवार १५:२३

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ ।

शेयर कारोबारको तेस्रो दिन आज सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य सर्वाधिक ५।१४ प्रतिशतले घटेको छ । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्सड फण्ड १, सिटिजन म्युचुअल फण्ड १, सानिमा ग्रोथ फण्ड, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयरमूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*