बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

३ श्रावण २०८०, बुधबार १५:०६

काठमाडौं । लगाताँर शेयर बजार बढिरहेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ ।

आज शेयर बजार ११ अंकले बढेर २१६५ विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै आजपनि बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज बिसाल बजार कम्पनी, युनाईटेड अजोड इन्स्योरेन्स, बोटलर्स नेपाल (तराई) लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*