दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कनले कति कमाए ?

४ श्रावण २०८०, बिहीबार १५:०६

काठमाडौं । यो साता कारोबारको सूरु दिन देखि नै बढ्दै आएको शेयर बजार आज झिनो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १.३१ को अंकले बढेर २१६३ को बिन्दुमा कायम भएको छ ।

आज साता कारोबारको अन्तिम दिन दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयरमुल्यमा सर्किट लागेको छ ।

त्यस्तै, आज अप्पर हेवाखोला हाइड्रोपावर, बोटलर्स नेपाल तराई, दोल्ती पावर कम्पनी लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*