नेप्से झिनो अंकले घट्यो, पाँच उपसूचक बाहेक अन्य सबै राताम्मे, ट्रेडिङ उपसूचक चम्कियो

४ श्रावण २०८०, बिहीबार १५:१३

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको आएको छ।नेप्से १।३१ अंकले घट्दा २१६३।९२ को विन्दुमा कायम भएको छ ।

कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज पाँच उपसूचक बाहेक अन्य सबै राताम्मे भएको छ ।

आज ट्रेडिङ र उत्पादमूलक क्षेत्रमा उछाल छाएको छ। ट्रेडिङ क्षेत्रको उपसूचक ६।३५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक क्षेत्रको उपसूचक १।३९ प्रतिशतले बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*