बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

४ श्रावण २०८०, बिहीबार १५:१५

काठमाडौं । यो साता कारोबारको सूरु दिन देखि नै बढ्दै आएको शेयर बजार आज झिनो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १.३१ को अंकले बढेर २१६३ को बिन्दुमा कायम भएको छ ।

आज साता कारोबारको अन्तिम दिन दुई कम्पनीको शेयरमूल्यमा नसकारात्मक सर्किट लागेको छ । आज
सिटिजन्स् म्युचुअल फण्ड २ र कुमारी इक्युटी फण्डको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, सामुदायिक लघुवित्त, मेगा म्युचुअल फण्ड १ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*