स्टक एक्सचेञ्च बाहिर एक बर्षमा २ अर्ब ८५ करोडको कारोबार, कुन कम्पनीको कति ? (सूची सहित)

४ श्रावण २०८०, बिहीबार १५:३१

काठमाडौं । स्टक एक्सचेञ्च बाहिर रहेर आर्थिक वर्ष २०७९/८० मा ओटीसी मार्केटमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।हालसम्म ओटीसी मार्केटमा २०६ वटा कम्पनीहरु दर्ता भएका छन् ।

जसमा ८४ कम्पनीको कम्पनी हालसम्म दर्ता भएका छन् ।ओटीसी मार्केटमा ८४ दर्ता भएका २ करोड १२ लाख ६४ हजार ४ सय ९५ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यो एक वर्षको अवधिमा ओटीसी मार्केटमा कारोबार गर्ने लगानीकर्ताहरुले पुँजिगत लाभकर ५ करोड २९ लाख ५५ हजार ९ सय ८० रुपैयाा पुँजिगत लाभाकर तिरेका छन्।

stock otp

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*