नेपाल धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?

५ श्रावण २०८०, शुक्रबार १५:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले एक धितोपत्र कारोबारी (स्टक डिलर)सहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो।

यसअघि १८ वटा कम्पनीलाई बोर्डले लाइसेन्स प्रदान गरिसकेको छ।

यी हुन लाइसेन्स पाउने थप ११ कम्पनीः

१) मिल्की वे सेयर ब्रोकर कम्पनी लि।
२)क्यापिटल हब प्रा। लि।
३) आकाशभैरव सेक्युरिटिज लि।
४) पाही इन्भेष्टमेन्ट प्रा। लि।
५) एस्। पी। एस्।ए। सेक्युरिटिज लि।
६) एन।एम।बि। सेक्यूरिटिज लि।
७) सानिमा सेक्यूरिटिज लि।
८) स्टक्स्कार्टस् सेक्युरिटिज लि।
९०)इन्दिरा सेक्युरिटिज प्रा।लि।
१०) ब्लु चिप सेक्युरिटिज लि।
११)गरिमा सेक्युरिटीज् लि।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*