समृद्धि फाइनान्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

७ श्रावण २०८०, आईतवार १०:२०

काठमाडौं । समृद्धि फाइनान्सले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित केही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले बिजनेश अफिसर, ट्रेनी एसिस्टेन्ट लगायतका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको इमेल मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*