शेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको व्यवस्था संसोधन हुने

७ श्रावण २०८०, आईतवार १३:४६

काठमाडौं। नेपाल राष्ट्र बैंकले शेयर धितो लगायतमा मार्जिन प्रकृतिका कर्जाको जोखिम भारको व्यवस्था संसोधन हुने भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट «बैक ले यस्तो व्यवस्था लागू गरेको हो ।

राष्ट्र बैंककाअनुसार शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। हाल शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*