नेप्से हार्फ सेञ्चुरी कट्दा शिवम् सिमेन्ट्स र ज्योति विकास बैंकको शेयर भयो सर्वाधिक कारोबार

७ श्रावण २०८०, आईतवार १५:०५

मौद्रिक नीतिबाट सकारात्मक संकेत देखिएपनि नेप्से हार्फ सेञ्चुरी कटेको छ।

नेप्सेमा हरीयालीको रौनकता छाँउदा आज नेप्से हार्फ सेञ्चुरी कट्दा शिव्म सिमेन्ट्स र ज्योति विकास बैंकको शेयर भयो सर्वाधिक कारोबार
काठमाडौं । शिव्म सिमेन्ट्स र ज्योति विकास बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

शिवम् सिमेन्ट्सको आज १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ज्योति विकास बैंकको १३ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, एभरेष्ट बैंक, नबिल बैंक, प्रभु बैंक र चन्द्रागिरी हिल्सको शेयर सर्वाधिक कारोबारको लिष्मा परेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*