सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

८ श्रावण २०८०, सोमबार १५:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन हाफ सेञ्चुरी क्रस गरेको शेयर बजार आज २६.६६ अंकले घटेर २२०० को बिन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेसँगै एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज लिबर्टी इनर्जी कम्पनी, बिसाल बजार कम्पनी, कर्पोरेट विकास बैंकको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*