सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण, यी हुन् टप १० कम्पनी
९ श्रावण २०८०, मंगलवार १५:०५
काठमाडौं ।मौद्रिक नीतिपछि बढ्न नसकेको शेयर बजार आज पनि घटेको छ।
आज सोल्टि होटलको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक,कुमारी बैंक, नेपाल पुनर्बीमा, हिमालयन डिष्टलरी, एनआईसी एशिया, डाङी गुप्र र नबिल बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।