आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१० श्रावण २०८०, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार आज सामान्य अंकले घटेतापनि किसान लघुवित्तको आज पनि सर्वाधिक शेयरमुल्य बढेको छ । कम्पनीको आज शेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज बाराही हाइड्रोपावर, इमर्जीङ नेपाल, बिसाल बजार कम्पनी, लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*