ग्लोबल आईएमई क्यापिटलको डिम्याट नवीकरण गर्दा पाइन्छ यस्तो आकर्षक सुविधा तथा छूट

११ श्रावण २०८०, बिहीबार १३:३३

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट तथा सुविधाको व्यवस्था गरेको छ ।

क्यापिटलले २ हजार ५०० मै आजीवन डिम्याट र मेरो शेयर खाता, पीएमएस सर्भिस फीमा ५० प्रतिशतको आकर्षक छूट तथा १ हजार थपेर परिवारका सदस्यहरु समेत सहभागी गराउन मिल्ने सुविधा उपलब्ध गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*