बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
११ श्रावण २०८०, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३०.९१ अंकले घटेर २१२५ को बिन्दुमा कायम भएको छ ।
बिहीबार शेयर बजार दोहोरो अंकले घटेतापनि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ । यसका साथै, इमर्जीङ नेपा लिमिटेड,सिक्लेस हाइड्रोपावर, गुडविल फाइनान्स डिभेन्चर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।