शिवम् सिमेन्ट्स र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

११ श्रावण २०८०, बिहीबार १५:०३

काठमाडौं । मौद्रिक निति सार्वजनिक भएसँगै निरन्तर अटिरहेको शेयर बजार अन्ततः अन्तिम दिनमा पनि राताम्मे हुँदै बन्द भएको छ।

आज शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ९ करोड माथिको शेयर कारोबार भएको छ।

हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट बैंक, शाईन रेसुङ्गा बैंक, हिमालयन डिष्टलरी, नबिल बैंक, एशियन लाइफ र एनआईसी एशिया बैंकको आज सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*