शिवम सिमेन्टस र सोल्टि होटलमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

१४ श्रावण २०८०, आईतवार १५:०४

काठमाडौं । राष्ट्र बैंकले साना लगानीकर्तालाई राहत हुने गरी ल्याएको मौद्रिक नीति सार्वजनिक पछि थलिएको शेयर बजार यो साता पनि उठ्न सकेन ।
आज शिवम सिमेन्ट्सको शेयरमा लगान्ीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको शेयर १४ करोड ५७ लाख रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ।
त्यस्ते, सोल्टि होटल, एभरेष्ट बैंक, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, आईजीआई, नबिल बैंक र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*