धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, कुन -कुन बिषय समेटिए ? (पूर्णपाठ सहित)

१४ श्रावण २०८०, आईतवार १६:१२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार आफनो वेवसाईृटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले यस अघिका वर्षमा औपचारिक कार्यक्रम गरेर नीति कार्यक्रम सर्वजनिक गर्ने गरेको भए पनि यस पटक पनि औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो । शुक्रबार गर्ने भनिएको कार्यक्रम आज सार्वजनिक गरेको हो ।

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०८०८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई विकासात्मक तथा नियमित गरी दुई भागमा विभाजन गरेको छ ।

sebon beemapost

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*