शिवम् र सोल्टि होटलको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य यी कम्पनीको भयो शिर्ष कारोबार

१५ श्रावण २०८०, सोमबार १५:०६

मौद्रिक नीतिपछि निरन्तर घटिरहेको शेयर बजारमा हरीयालीको उदय भएसँगै लगानीकर्ताहरुलाई सकारात्मक आश पलाएको छ ।साताको पहिलो दिन निराश देखिएपनि आज भने शेयर बजारमा हरीयाली छाएको छ।
शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ताहरु झुम्मिका छन् । कम्पनीको आज ८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, एशियन लाइफ,हिमालयन लाइफ,एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, प्रोगेशिभ फाइनान्स, फस्ट माईक्रोफाइनान्स र नबिल बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*