घोराही सिमेन्ट इण्डष्ट्रीको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

१६ श्रावण २०८०, मंगलवार १०:३२

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज राख्ने, नामसारी गर्ने र शेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पुर्ण कार्य अव हिमालयन क्यापिटलले गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*