अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
१६ श्रावण २०८०, मंगलवार १५:०५

हिजोदेखि हरीयाली छाएको शेयर बजार आज पुन घटेको छ।
नेप्से घटेपनि अपर तामाकोशीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।कम्पनीको आठ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।
त्यस्तै, शिवम् सिमेन्टस, सोल्टि होटल, हिमालयन लाइफ, ज्योती विकास बैंक, नेपाल पुनर्बीमा, प्रोगेशीभ फाइनान्स, हिमालयन डिष्टलरी, एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ।
share