प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त

१८ श्रावण २०८०, बिहीबार १०:२२

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ । सञ्चालक भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

prabhu insurance

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*