धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

१८ श्रावण २०८०, बिहीबार १०:४२

काठमाडौं । धौलागिरी लघुवित्ति वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशीलाई नियुक्त गरिएको छ ।

उक्त कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही संस्थाका प्रवन्धक जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*