लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर जारी गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति

१८ श्रावण २०८०, बिहीबार ११:४१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर ल्याउन अनुमति पाएको छ। साउन १५ गते बसेको बैठकले लिबर्टी इनर्जीलाई हकप्रद सेयर ल्याउने अनुमति दिने निर्णय गरेको हो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ। बोर्डमा आवेदन दिने प्रकृया कम्पनीले अघि बढाउने भएको छ।
.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*