शिवम् सिमेन्टस र सिइडिबी हाईड्रोपावरको शेयरमा झुम्मिए लगानीकर्ता

१८ श्रावण २०८०, बिहीबार १५:०४

काठमडौं । हिजो सुधारको संकेत देखिएको शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ।

आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, सिईडिबी, प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टलरी, प्राइम कमर्शीयल बैंक,अपर तामाकोशी, सोल्टि होटल र हिमालयन लाइफको शेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*