बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१८ श्रावण २०८०, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा सामान्य सुधार आएपनि प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ५.१९ प्रतिशतले शेयरमूल्य घटेको छ ।

त्यस्तै, गणपति लघुवित्त, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स लिमिटेड लगायतका अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*