आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२१ श्रावण २०८०, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३८.३७ अंकले बढेर २०५१ को विन्दुमा कायम भएको छ ।

शेयर बजार आज उच्च अंकले घटेसँगै प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, बेष्ट फाइनान्स लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*