माण्डु हाईड्रोपावरको आइपीओ नतिजा यी साईटबाट हेर्नुहोस्

२१ श्रावण २०८०, आईतवार १९:१५

काठमाडौं । । माण्डु हाईड्रोपावर लिमिटेडकोे नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि खुल्ला गरेको आइपीओ बँडफाँड सम्पन्न भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com  तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*