नेपाल रिपब्लिक मिडियाको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२२ श्रावण २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पनि घटेको शेयर बजार आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेतापनि नेपाल रिपब्लिक मिडियाको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कम्पनीको शेयर ३०२ रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, आज गुर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, रिभर फल्स लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*