आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको शेयरमा झुम्मिए लगानीकर्ता
२२ श्रावण २०८०, सोमबार १५:०३

बैंक तथा वित्तिय संस्थाको रिर्पोट आएपछि शेयर बजार पुन ओरालो लागेको छ। साता दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ।दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ ।
आइमएई लाइफको शेयर र नेपाल रिपिब्लिक मिडियाको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, शिवम् सिमेन्टस्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, अपर तामाकोशी, सानिमा बैंक र कुमारी बैंकमा लगानीकर्ताहर झुम्मिएको देखिएको छ।