सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२२ श्रावण २०८०, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पनि घटेको शेयर बजार आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ ।

सोमबार शेयर बजार घटेसँगै नेप्सेमा कारोबार भएको विभिन्न कम्पनीको शेयरमूल्य घटेको छ । आज छ्याँदी हाइड्रोपावर, पिपल्स पावर कम्पनी, विजय लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*