आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

२३ श्रावण २०८०, मंगलवार १५:०६

काठमाडौं । नेप्से ओरालो लाग्दा पनि आज आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १७ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टस्, एभरेष्ट बैंक, सिईडिबी, हिमालयन डिष्टली, ज्योति विकास बैंक, नबिल बैंक, अपर तामाकोशी र नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*