धितोपत्र बोर्डद्धारा ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूची सहित)

२५ श्रावण २०८०, बिहीबार ०६:०१

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।

बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र ८ वटा राष्ट्रियस्तरका विसका बैंकहरुको आस्वा सदस्यता नवीकरण गरेको हो ।

यसैगरी क्षेत्रीयस्तरका ४ वटा विकास बैंक र अन्य ११ वटा फाइनान्स कम्पनीहरुको आस्वा सदस्यता पनि नवीकरण भएको छ।

nf5LSJ42IxqS2VHhJWlu2dDw6WKXQYxpmd58QyQs

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*