थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट, कुनको कतिमा कारोबार हुँदैछ ?

२८ श्रावण २०८०, आईतवार ११:२४

काठमाडौं । दोस्रो बजारमा थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी यी कम्पनीको शेयर ओपनिङ सेसनमा खुलेको हो ।

प्रि–सेसनमा थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको थियो ।

अहिले थ्रीस्टार हाइड्रोपावरको शेयर मुल्य बढेर २९० र अपर साङ्गे हाइड्रोपावरको शेयर मूल्य बढेर २७८ मा दोस्रो बजारमा कारोबार भईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*