थ्रीस्टार हाईड्रोपावर र अपर अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयर मूल्य बढ्यो ?

२८ श्रावण २०८०, आईतवार १५:१२

काठमाडौं । नेप्से दोहोरो अंकले बढ्दा आजदेखि दोस्रो बजारमा कारोबार भएको थी्र स्टार हाईड्रोपावर र अपर अपर साङ्गे हाइड्रोपावरकोे शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रि–सेसनमा थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साङ्गेको २५३.६० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, माउन्टेन इनर्जी, सिद्धार्थ प्रिमियम, गणपती लघुवित्त, अपर तामाकोशी, माछापुच्छे्र बैंक, कुमारी इक्विटी फण्ड, सानिमा ग्रोथ फण्ड, ग्रिन भेञ्चरको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*