यी तीन तरिकाबाट हेर्नुहोस् अपर लोहोरे हाइड्रोपावरको आइपीओ नतिजा

२९ श्रावण २०८०, सोमबार १८:००

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज कम्पनीको बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

यी तीन साईटबाट हेनुहोस् नतिजा

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः https://iporesult.cdsc.com.np/ 
बिक्री प्रबन्धकको वेबसाइटस: https://www.nicasiacapital.com/ipo-result
मेरोसेयर एप:https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*