आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

३० श्रावण २०८०, मंगलवार १५:१३

काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ ।

मंगलबार शेयर बजार घटेसँगै हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ७.६९ प्रतिशतले घटेको छ । यसका साथै, आज थ्रीस्टार हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, बुद्ध भुमि नेपाल हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*