कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

६ भाद्र २०८०, बुधबार १५:१३

काठमाडौं ।  नेप्से २९।४७ अंकले बढेर २०४५।४५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार उकालो लाग्ला कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेकोछ ।

त्यस्तै,ग्लाबेल आइएमई बैंकको ब्यालेन्स फण्ड १ , लिवर्टी इनर्जी, डोल्टी पावर, माया खोला, समता लघुवित्त, सूर्यादर्य वोमी लघुवित्त, तेह्रथुम पावर, भूगोल इनर्जीको शेयर उकालो
लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*