सोल्टि होटल र घोराही सिमेन्टस सहित आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

७ भाद्र २०८०, बिहीबार १५:०३

काठमाडौं । हिजो सुधारको संकेत देखिएको नेप्से आज ओरालो लागेकोछ ।आज सोल्टि होटलको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

कम्पनीको आज ७ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, घोराही सिमेन्टस, एनआईसी एशिया, बैंक, शिवम सिमेन्टस, आइएमई लाइफ, हिमालयन लाइफ, हिमालयन लाइफ, हिमालय डिष्टिलरी, एशियन लाइफ, नबिल बैंक र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*