हिमालयन ८०–२० को आईपीओमा आज कति पर्यो आवेदन ?

७ भाद्र २०८०, बिहीबार १७:५६

काठमाडौं । हिमालयन ८०–२० को आईपीओमा ३६ करोड रुपैयाँ माथिको आवेदन परेको छ ।

कुल ३६ हजार १९८ आवेदकले ३ करोड ६१ लाख ८७ हजार ८० इकाई शेयरका लागि ३६ करोड १८ लाख ७० हजार ८०० रुपैयाँको आवेदन दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*