शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित

१० भाद्र २०८०, आईतवार १६:१६

काठमाडौं । ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित भएका छन् ।

नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने उद्देश्यसहित यस वर्षदेखि सेल्स समिटमा अवार्ड सेरेमोनीसमेत राखिएको थियो। कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई सेल्स र मार्केटिङका विभिन्न विधामा अवार्डबाट सम्मान गरिएको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*