आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंक सहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

११ भाद्र २०८०, सोमबार १५:०५

काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ ।

आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

त्यस्तै, सोल्टि होटल, आइएमई लाइफ,घोराही सिमेन्ट्स, शिवम सिमेन्टस, एशियन लाइफ, हिमालयन डिष्टलरी, माछापुच्छे बैंक, एनआईसी एशिया बैंक र अपी पावरको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

share t

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*