यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

१२ भाद्र २०८०, मंगलवार १५:१३

साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरवाट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको को शेयरमूल्य सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ । एनआईबीएल ग्रोथको ३.७५ प्रतिशतले घटेको छ । त्यस्तै, उप्पर सोलु, धौलागिरी लघुवित्त आदि कम्पनीको शेयरमूल्य सर्वाधिक रुपमा घटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*