दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१२ भाद्र २०८०, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज ५.०५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार कुुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागी प्रतिकित्ता ८४ रुपैयाँँले बढेर ९३३ रुपैयाँ पुुगेको छ ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, आशा लघुवित्तको ५.९६ प्रतिशत, दोल्ती पावरको ३.९३ कित्ता, एलएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड लगायतको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*